राजनीति


रवि बालेन आज फेरि भेट्ने

रवि बालेन आज फेरि भेट्ने

नेपालखबर
पुस १०, २०८२ बिहिबार १५:४०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच आजै फेरि भेट हुने भएको छ। 

हालै रास्वपा प्रवेश गरेका राजिव खत्रीले रवि र बालेनबीच आज फेरि भेट हुन लागेको जानकारी दिए।

उनीहरुबीच आज ललितपुरको कुपण्डोलमा करिब ४ घण्टा जति छलफल भएको थियो। 

फागुनको २१ गते हुने चुनावका लागि समानुपातिकतर्फको सूची बुझाउने समय नजिकिँदै गर्दा बालेन-रवि र कुलमान-बालेनबीच लगातार छलफल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad