राजनीति


सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८२ बिहिबार १४:४२, काठमाडौँ

काठमाडौँ उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी भएकी छन्। 

निर्वाचनमा उनले १६ सय ६८ मत ल्याएर विजयी भएकी हुन्। 

डंगोल २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेबाटै काठमाडौँ महानगरको उपमेयरमा विजयी भएकी थिइन्। 

उनी अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलबाट केन्द्रीय सदस्यकी उम्मेदवार बनेकी हुन्। उनी उपत्यका विशेष कमिटी अन्तगर्त महिला कोटाबाट उनी उम्मेवार बनेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad