राजनीति


४० वटा मेनिसको गणना सकियो, अब आधा बाँकी

४० वटा मेनिसको गणना सकियो, अब आधा बाँकी

नेपालखबर
पुस ३, २०८२ बिहिबार १२:५१, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेशमा नेतृत्व चयनका लागि गरिएको मतदानको गणना जारी छ। 

एमालेको निर्वाचन आयोगमा अनुसार अहिलेसम्म ११३९ मत गणना भइसकेको छ। विद्युतीय मेसिनबाट मतदान भएकाले गणना भने छिटो भएको हो। 

अहिलेसम्म ४० वटा मेसिनको मत गणना भइसकेको बताइएको छ। अब ४० वटा मेसिनमा गन्न बाँकी छ।

जम्मा मतदाता संख्या २२६३ रहेकोमा २२२७ ले मात्रै मत खसालेका थिए। 

अब मतगणना गणना गर्न बाँकी १०८८ मात्रै रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad