नेकपा एमालेको जारी मतगणना जारी छ। ४४३ मत गनिसक्दा अध्यक्ष पदमा केपी शर्मा ओलीले ईश्वर पोखरेललाई झन्डै तेब्बर मतले अगाडि लागेका छन्। यस्तो छ अहिलेसम्मको मत परिणाम केपी शर्मा ओली ३३३ ईश्वर पोखरेल ११० प्रकाशित: पुस ३, २०८२ बिहिबार ११:११ 3.6k Shares
प्रतिक्रिया