नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षले केही ठाउँ मात्र खाली राखेर केन्द्रीय समितिका लागि उम्मेदवार टुंगो लगाएको छ।
१९ पदाधिकारीमध्ये उक्त समूहले उपाध्यक्ष र उपमहासचिवमा एक/एक स्थान खाली राखेको हो।
हेर्नुहोस् सूची
अध्यक्ष
ईश्वर पोखरेल
उपाध्यक्ष-५
-पर्शुमेघी गुरुङ
-बिन्दा पाण्डे
-अरुण नेपाल
-गोकर्ण विष्ट
-...
महासचिव-१
-सुरेन्द्र पाण्डे
उपमहासचिव-३
-योगेश भट्टराई
-वैजनाथ चौधरी
-...
सचिव-९
-इन्द्रलाल सापकोटा
-कर्णबहादुर थापा
-कृष्णगोपाल श्रेष्ठ
-गोकुलप्रसाद बास्कोटा
-ठाकुरप्रसाद गैरे
-विनोद ढकाल
-पुरुषोत्तम पौडेल
-रचना खड्का
-डा. कृष्ण केसी
पोखरेल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिन केन्द्रीय समितिमा रहने सबै ३०१ पदमा उम्मेदवार खडा गरेको छ।
3.5k
Shares

प्रतिक्रिया