नेपालले कोलम्बो प्लानको महासचिव पदमा उम्मेदवारी दिने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोलम्बो प्लानको नवौं महासचिव पदमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रशाद शर्माको उम्मेदवारी मनोनय गर्न स्वीकृति दिने निर्णय गरेको हो।
आज (मंगलबार) सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णयमा सो कुरा उल्लेख छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय


81
Shares

प्रतिक्रिया