कुलमान घिसिङको नेतृत्वमा संगठित उज्यालो पार्टीको आधिकारिक घोषणा सभामा हिरोइन रिमा विश्वकर्माले सशक्त अभिव्यक्ति दिएकी छिन्। उनले भनेकी छिन्, ‘देशबासीका निमित्त म उज्यालो दीप बन्ने प्रण गरेकी छु।’
उनको भनाइ जस्ताको तस्तै
"मैले आफ्नो र नेपाली दाजुभाइ दिदीबहिनीको हालत हरेँ। भगवान बुद्धको उपदेश छ— अत्त दीप भवः अर्थात् आफ्नो दीप आफैँ बन। मैले आफ्नो दियो आफैँ बन्ने प्रण गरेकी छु। देश र देशबासीका निमित्त उज्यालो दीप बनेर जल्ने प्रण गरेकी छु।"
पूरा अभिव्यक्ति भिडियोमा
138
Shares

प्रतिक्रिया