प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई छलफलका लागि बोलाएकी छन्।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते दिउँसो ३ बजेका लागि छलफल गर्न बोलाएका हुन्।
उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुनेछ।

54
Shares

प्रतिक्रिया