नेकपा (एमाले) ले नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार कार्की ब्यांक्वेटमा कार्यक्रम गरेर फोर्स घोषणा गरिएको हो।
एमाले जनसंठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले फोर्सको नाम घोषणा गरे।
फोर्सको कमान्डरमा युवासंघका पूर्वउपाध्यक्ष पुष्पराज श्रेष्ठलाई तोकिएको छ। उनी एमालेको बागमती प्रदेश कमिटीका सदस्य हुन्। थप दुई जनालाई सह–कमान्डरको जिम्मा दिइएको छ।
165
Shares

प्रतिक्रिया