राजनीति


प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ५:५५,

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच बुधबार बिहान छलपफल भएको छ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बालुवाटरस्थित प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच समसामयिक तीन विषयमा छलफल भएको हो।

संघीय संसदको बजेट र वर्षे अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमबारे छलफल भएको उनले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad