राजनीति


एमालेले मंसिर ६ गते काठमाडौँमा गर्न लागेको सभाले सरकार ढाल्न सक्छ: महेश बस्नेत

एमालेले मंसिर ६ गते काठमाडौँमा गर्न लागेको सभाले सरकार ढाल्न सक्छ: महेश बस्नेत

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार ९:१२, काठमाडौँ

नेकपा एमालेका नेता महेश बस्नेतले एमालेले यही मंसिर ६ गते काठमाडौँमा गर्न लागेको सभाको कारण सुशीला कार्की नेतृत्वको सरकार ढल्न सक्ने दाबी गरेका छन्। 

सामाजिक सञ्जालमार्फत् उनले मंसिर ५ गते नेशनल भोलेन्टियर फोर्सले माइतीघरमा गर्ने मार्चपास र ६ गते एमालेले भृकुटी मण्डपमा गर्ने उपत्यका स्तरको सभाले सरकार ढाल्न सक्ने दाबी गरेका हन्। 

‘मंसिर ५ गते नेसनल भोलिन्टियर फोर्सले माइतीघरमा गर्ने प्रदर्शन र ६ गते नेकपा एमालेले भृकुटी मण्डपमा आयोजना गर्ने उपत्यका स्तरको ठूलो सभाले सरकार ढाल्न सक्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad