राजनीति


सिंहदरबारमा संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै

सिंहदरबारमा संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार ९:३, काठमाडौँ

आज (कात्तिक २१ गते) काठमाडौँमा संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै छ।

विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा आज बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठककक्षमा संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्ने भएको हो। 

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशहरूका सभाममुख र उपसभामुख सहभागी हुनेछन्। 

बैठकमा चुनावलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad