राजनीति


जेनजी आन्दोलनमा दमन गर्नेमाथि कारबाही गर्न सरकार प्रतिबद्ध

जेनजी आन्दोलनमा दमन गर्नेमाथि कारबाही गर्न सरकार प्रतिबद्ध

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०८२ बिहिबार १८:१३, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले ठूलो मानवीय क्षति हुने गरी सरकारका तर्फबाट भएको दमनको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन्।

अहिलेसम्म सरकारले दमनकारीमाथि कारबाही नगरेको भन्दै जेनजीहरूले आलोचना गर्न थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad