राजनीति


जगत विकलाई स्वास्थ्यमन्त्री बनाउन जेनजी आन्दोलनका घाइतेको माग

जगत विकलाई स्वास्थ्यमन्त्री बनाउन जेनजी आन्दोलनका घाइतेको माग

नेपालखबर
असोज ५, २०८२ आइतबार १९:८, काठमाडौँ

जेनजी आन्दोलनका घाइतेहरूले  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा जगत विकलाई प्रस्ताव गरेका छन्। 

आज आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाउन गएका जेनजी आन्दोलनका घाइतेले कैलालीको लम्किचुवा नगरपालिका-६ चैनपुरका डा जगत विकलाई स्वास्थ्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन्।  

मन्त्री छनोटमा आन्दोलनका मृतक र घाइतेका परिवारसँग कुनै छलफल नगरेको भन्दै असन्तुष्ट बढिरहेको छ।  

उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङको भूमिका माथि पनि प्रश्न उठाएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad