राजनीति


सभामुख र राष्ट्रियसभा अध्यक्षको अपिल- राष्ट्रपतिको पहल सही छ, संविधानबाहिर जान सकिँदैन

सभामुख र राष्ट्रियसभा अध्यक्षको अपिल- राष्ट्रपतिको पहल सही छ, संविधानबाहिर जान सकिँदैन

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १३:१५, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान राजनीतिक अवस्थालाई निकास दिनका लागि संविधानभित्रबाटै काम गर्नुपर्ने बताएका छन्।  

घिमिरे र दाहालले संयुक्त अपिलपत्र जारी गर्दै जनतामा निहित सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले गरेको पहल भएको उल्लेख गरेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad