प्रधानमन्त्री केपी शार्मा ओलीले दिएको राजीनामा स्वीकृत भएकोछ।
जेनजी पुस्ताले सोमबार सुरु गरेको प्रदर्शन हिंसात्मक आन्दोलनमा परिणत भएपछि ओलीले आज राजीनामा दिएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेका छन्। त्यस्तै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म ओली नेतृत्वकै मन्त्रिपरिषद्ले काम गर्नेछ।
7.0k
Shares

प्रतिक्रिया