राजनीति


माओवादी उपमहासचिव गिरिराजमणिको डेरामा लुटपाट

माओवादी उपमहासचिव गिरिराजमणिको डेरामा लुटपाट

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १४:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको डेरामा चोरी भएको छ। प्रदर्शनकारीको एक समूहले सिनामंगलस्थित उनको डेरामा चोरी भएको हो। 

'सिनामंगलमा म बस्ने घरमा पनि आक्रमण गरे लुटपाट गरेर सबै सामान लिएर गए' उनले भने। 

काठमाडौँमा सोमबार जेनजीले प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनमा सरकारले दमन गरी १९ युवाको ज्यान गएसँगै आज आक्रोशितहरूले नेताहरूको निवास र घर निशानामा राख्दै आगजनी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad