राजनीति


देउवा निवासमा आगोको मुस्लो, गोली चलेको आवाज आयो

देउवा निवासमा आगोको मुस्लो, गोली चलेको आवाज आयो

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १२:२७, काठमाडौँ

बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरिरहेका छन्।

ठूलो संख्याका प्रदर्नशकारी उनका विरूद्ध नाराबाजी पनि गरिरहेका छन्।

अहिले त्यस क्षेत्रमा धुँवाको ठूलो मुस्लो निस्किरहेको छ।

तीन-चार राउन्ड गोलीको आवाज निस्किएको स्थानीय बासीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad