राजनीति


खुमलटारको प्रचण्ड निवासमा ढुंगामुढा र आगजनी

खुमलटारको प्रचण्ड निवासमा ढुंगामुढा र आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १२:३१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पनि प्रदर्शनकारीले घेरेका छन्।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा भेला भएका ठूलो संख्याका प्रदर्शनकारी नाराबाजीसहित ढुंगामुढा गरिरहेका छन्। उनीहरू आगो लगाइरहेका छन्। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई रोक्न सकिरहेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad