राजनीति


अस्ट्रेलियाको राजदूतावासबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाइयो

अस्ट्रेलियाको राजदूतावासबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाइयो

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १२:२३, काठमाडौँ

अस्ट्रेलियामा रहेको नेपाली राजदूतावासबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो निकालिएको छ। 

आक्रोशित युवाहरूको भिडले भित्तामा रहेको उनीहरूको फोटो डस्बिनमा फालिदिएका हुन्।  

एनआरएनए अस्ट्रेलियाको पदाधिकारी र स्वत:स्फुर्त दूतावासमा ज्ञापनपत्र बुझाउन गएको टोलीका सदस्यहरुले राजदूतको कार्यलयमा टागिएको फोटो हटाएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad