नेकपा एमालेले आफ्नो प्रतिबद्धता र परिणामलाई प्रतिवेदनमा उल्लेख गर्दै गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयाशलाई विफल तुल्याई दिएको उल्लेख गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवदेनमा भनिएको छ, ‘बाह्य सम्बन्धलाई अनुकूल बनाउँदै राष्ट्रिय हितको रक्षा र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको भूमिकालाई अझ प्रभावकारी बनाउने प्रयास तीव्र बनेको छ। गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयासलाई विफल तुल्याइएको छ। समग्रमा हामी सही दिशामा अगाडि बढिरहेका छौं।’
24
Shares

प्रतिक्रिया