प्रधानमन्त्री केपी शर्मा ओली सांघाइ सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।
चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य लगायतका सभागी भएका थिए।
समारोहमा सम्मेलनमा सहभागी हुन गएका नेताहरुको सामूहिक तस्बिर पनि खिचाइएको थियो।
भिडिओ/तस्बिर



114
Shares

प्रतिक्रिया