मदन-आश्रित स्मृति प्रतिष्ठानको नयाँ कार्यसमितिको आज शपथ ग्रहण हुँदैछ।
सोमबार दिउँसो साढे १ बजे नेकपा (एमाले) केन्द्रीय कार्यालय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा नव गठित प्रतिष्ठानका कार्यसमितिलाई शपथ गराउने कार्यक्रम छ।
गत साता भएको प्रतिष्ठानको ३१ औँ साधारण सभाले एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रतिष्ठानको अध्यक्षमा चयन भएका थिए।
132
Shares

प्रतिक्रिया