प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
शुक्रबारदेखि सुरु भएको बैठक तेस्रो दिन पनि सुरु भएको हो
आजको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेको एजेन्डामाथि पदाधिकारीले बोल्नेछन।
शनिबार २० जना स्थायी समिती सदस्य र ५ पदाधिकारीले धारणा राखेका थिए।
माओवादी स्थायी समितिमा ४६ जना सदस्य रहेका छन्।


15
Shares

प्रतिक्रिया