राजनीति


बुधबार संसद्‌मा प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

बुधबार संसद्‌मा प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने

नेपालखबर
साउन ६, २०८२ मंगलबार १८:१४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन्। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिने तालिका समावेश छ।  
 
यस्तो छ सम्भावित कार्यसूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad