नेपाल प्रहरीका ११ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन्।
सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो।
सिफारिस हुनेमा अनिल खड्का, महेश थापा, दीपेन्द्र पजियार थारु, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का छन्।
समितिले आजै ११ जना एसपीलाई पनि एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ।

597
Shares

प्रतिक्रिया