ad ad

राजनीति


बेलायती प्रधानमन्त्री ‘डिस्चार्ज’, तत्काल काममा नफर्किने

बेलायती प्रधानमन्त्री ‘डिस्चार्ज’, तत्काल काममा नफर्किने

नेपालखबर
चैत ३०, २०७६ आइतबार १२:४३,

बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणका कारण एक साताअघि उनी अस्पताल भर्ना भएका थिए।

लन्डनस्थित सेन्ट टमस अस्पतालमा उनको उपचार भएको थियो।

स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई केही दिन आईसीयूमा समेत राखिएको थियो।

अहिले स्वास्थ्य अवस्थामा सुधार भएपछि उनी अस्पतालबाट निस्केको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यद्यपि उनी तत्कालै काममा नफर्किने बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .