संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट सिफारिस भएका ११ जना उपसचिव र ११४ जना शाखा अधिकृतको पदस्थापन गरेको छ।
यस्तै, तीन जना उपसचिवको सरुवा पनि गरेको छ।
मन्त्रालयले अलग अलग सूचना प्रकाशित गरी उपसचिव तथा शाखा अधिकृतहरूको पदस्थापन र सरुवा गरेको जानकारी दिएको हो।
पदस्थापन गरिएकामध्ये अधिकांशलाई स्थानीय तहमा कार्यकारी अधिकृतको रुपमा खटाइएको छ।
४५ जनालाई भने गृह मन्त्रालय वा अन्तर्गत पदस्थापन गरिएको छ।
यस्तो छ सूची:
1.0k
Shares

प्रतिक्रिया