राजनीति


रास्वपा र राप्रपाको संसद् बहिष्कार आज पनि निरन्तर

रास्वपा र राप्रपाको संसद् बहिष्कार आज पनि निरन्तर

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८२ मंगलबार १३:२१, काठमाडौँ

भिजिट भिसा प्रकरणको छानबिन मा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज पनि संसद् बैठक बहिष्कार गरेका छन्। 

रास्वपा सांसद सोविता गौतम र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आफूहरुले उठाउँदै आएको माग पूरा नभएको भन्दै आज पनि संसद् बहिष्कार गर्ने बताएका थिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लखेकमाथि छानबिन गर्नुपर्ने र उनले राजीनामा दिनुपर्ने मागसहित जेठ १३ गतेदेखि रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दै आएको छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad