मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ। प्रत्येक सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ। प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमणबाट फर्केर आएपछि पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। प्रकाशित: असार २३, २०८२ सोमबार १९:५० 78 Shares
प्रतिक्रिया