राजनीति


सर्वोच्चमा ३ न्यायाधीश नियुक्त

सर्वोच्चमा ३ न्यायाधीश नियुक्त

नेपालखबर
असार २३, २०८२ सोमबार १७:३०, काठमाडौँ

सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार न्याय परिषद्को सिफारिसमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई न्यायाधीश नियुक्त गरेका हुन्।

आजै उनीहरूको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad