राजनीति


एकीकृत समाजवादीले सक्यो ५० जिल्ला अधिवेशन

एकीकृत समाजवादीले सक्यो ५० जिल्ला अधिवेशन

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८२ बुधबार ११:२२, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले छ वटा प्रदेशका ५० जिल्लामा पार्टीको जिल्ला अधिवेशन सकेको छ।

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ५० जिल्लामा अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिएको एकीकृत समाजवादीले जनाएको छ। 

केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ।

बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिने पनि अर्यालले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad