प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। आजको बैठक नियमित बैठक भएको बताइएको छ। प्रकाशित: असार २, २०८२ सोमबार १९:३८ 291 Shares
प्रतिक्रिया