प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताबीच सदन खुलाउने विषयमा छलफल भएको थियो। प्रकाशित: जेठ १९, २०८२ सोमबार १८:४९ 306 Shares
प्रतिक्रिया