अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले केन्द्रीय पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ।
बैठक पार्टी कार्यालय सिफलमा केहीबरेपछि बस्न लागेको राप्रपा नेपालका महामन्त्री एवं प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए।
राजसंस्था पुर्नस्थापनाका लागि आइतबार भएको आन्दोलनमा थापालाई प्रहरीले लछारपछार गर्दैै नियणन्त्रमा लिएको थियो।
बैठकमा अध्यक्ष पक्राउ परेपछिको पार्टी रणनीतिबारे छलफल हुनेछ।
987
Shares

प्रतिक्रिया