राजनीति


संसदमा पेस गर्ने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक

संसदमा पेस गर्ने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १४:४७, काठमाडौँ

मन्त्रिपरिषद्को बैठक सिंहदरबार सुरू भएको छ।

संसदमा पेस गर्ने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्दै छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad