अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमै बनेको ब्रिफकेसमा आगामी आर्थिक वर्षको बजेट ल्याउने भएका छन्।
अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद्को बैठकमा भाग लिन जाने क्रममा पौडेलले सो ब्रिफकेससहित गएका हुन्।
उनले बोकेको ब्रिफकेस नेपालमै अल्लोबाट बनेको हो।
आर्थिक वर्ष २०८२/८३ को बजेट मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि अर्थमन्त्रीले ३ बजे दुवै सदनको संयुक्त बैठकमा पेस गर्नेछन्।
192
Shares

प्रतिक्रिया