नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता घोषणा भएको छ।
सोमबार काठमाडौँमा आयोजित एकता कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक गङ्गानारायण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे।
यद्यपि प्राविधिक कारणले यसलाई एकता नभइ समायोजन भनेका छन्।

528
Shares

प्रतिक्रिया