नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ।
शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राख्दै बजेट वितरणमा समान ढंगले हुनुपर्ने माग गरेका थिए।
बैठकबारे जानकारी दिँदै प्रमुख सचेतक घिमिरेकाअनुसार सांसदहरुले बजेट लगायत विविध विषयमा खुलेर छलफल गरेको बताए।
दलको बैठकमा ठूलो दलको हिसावले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएका थिए।
45
Shares

प्रतिक्रिया