सत्तासाझेदार दल नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ। शनिबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक डाकिएको हो।
टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै दलको बैठक बस्न लागेको हो। भ्रष्टाचार मुद्दा दायर भएसँगै बस्नेतको सांसद स्वत: निलम्बनमा परेको हो।
471
Shares

प्रतिक्रिया