भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसद्मा प्रस्तुत भएको छ। बुधरबार प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले विधेयक सदनमा प्रस्तुत गरेका हुन्।
सरकारले भूमिसम्बन्धी अध्यादेश पारित गर्न नसक्ने भएपछि फिर्ता लिएर विधेयकको रूपमा ल्याएको हो। यसअघि यसलाई फिर्ता लिएर अन्य अध्यादेश भने सदनबाट स्वीकृत भएको थियो। खास गरी जनता समाजवादी पार्टीले अध्यादेशमा असहमति जनाएको थियो।
45
Shares

प्रतिक्रिया