प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधन गर्ने भएका छन्।
सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न लागेका हुन्।
माओवादी केन्द्रले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई गन्तव्यहीन भएको टिप्पणी गरेको छ।
प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा उपस्थित भएका छन्।
बैशाख २२, २०८२ सोमबार १३:२८

प्रतिक्रिया