नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आज पक्राउ परेका पार्टीका संरक्षक रेशम चौधरी छिट्टै छुट्ने दाबी गरेकी छिन्। उनले रेशम छिट्टै छुट्ने भन्दै विश्वस्त रहन समेत आग्रह गरेकी छिन्।
फेसबुकमा उनले लेखेकी छिन्, ‘रेशमजी छिट्दै छुट्नु हुन्छ। सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु।’
चौधरीलाई टिकापुर घटनाको मुद्दामा कैद भुक्तान गर्न बाँकी रहेको भन्दै पक्राउ गरिएको थियो।
1.3k
Shares

प्रतिक्रिया