राजनीति


प्रहरी विधि विज्ञानका एसपी पाल एसएसपीमा बढुवा सिफारिस

प्रहरी विधि विज्ञानका एसपी पाल एसएसपीमा बढुवा सिफारिस

नेपालखबर
बैशाख १५, २०८२ सोमबार १९:५४, काठमाडौँ

नेपाल प्रहरी प्राविधिक प्रहरी समूह, विधि विज्ञानतर्फ प्रहरी उपरीक्षक योग बहादुर पाल प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा समितिको बैठकले पाललाई बढुवा गर्न सिफारिस गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad