सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले वार्ताका माध्यमबाट सहमतिमा पुग्ने कोसिस भइरहेका बेला शिक्षक आन्दोलनमा मुठभेड भएको भन्दै त्यो नियोजित रहेको दाबी गरेका छन्।
‘शिक्षक नेतृत्व वार्तावाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्ता समेत सकारात्मक दिशामा अघि बढेका वेलामा आज भएको मुठभेड नियोजित नै देखिन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरुप मुठभेडमा लैजाने षडयन्त्रका विरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनुपर्दछ।’
645
Shares

प्रतिक्रिया