राजनीति


कांग्रेसले सार्‍यो केन्द्रीय समिति बैठक

कांग्रेसले सार्‍यो केन्द्रीय समिति बैठक

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १६:६, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। वैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी ठाकिएको बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad