राजनीति


एमाले सचिवालय बैठक बस्दै, पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने

एमाले सचिवालय बैठक बस्दै,  पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने

फाइल तस्बिर


नेपालखबर
बैशाख १, २०८२ सोमबार ९:४८, काठमाडौँ

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको हो। 

बैठक सोमबार ११:३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा  बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल हुने उनको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad