राजनीति


तीनकुनेमा कुनै पनि कार्यक्रम गर्न नदिन संसदीय समितिको निर्देशन

तीनकुनेमा कुनै पनि कार्यक्रम गर्न नदिन संसदीय समितिको निर्देशन

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १५:४३, काठमाडौँ

काठमाडौँको तीनकुनेमा कुनै पनि कार्यक्रम गर्न नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई बोलाएर समितिले यस्तो निर्देशन दिएको हो। 

प्रहरीलाई स्रोत–साधनयुक्त बनाउन भन्दै समितिले बजेट व्यवस्थापनका लागि गृह मन्त्रालयलाई अभिभावकीय भूमिका निभाउन पनि निर्देशन दिएको छ। 

चैत १५ गते राजावादीको हिंस्रक प्रदर्शनमा दुईजनाको ज्यान जानुका साथै सरकारी र निजी सम्पत्तिमा क्षति भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad