राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्।
शुक्रबार बेलुका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
घाइतेलाई बी एन्ड बी अस्पतालमा भेटेर फर्कने क्रममा प्रहरीले पक्राउ गरी टेकु लगेको राप्रपा नेता सगुनसुन्दर लावतीले नेपालखबरलाई जानकारी दिए।
यस्तै नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको लावतीको दाबी छ।
2.5k
Shares

प्रतिक्रिया