विपक्षी दल नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेको छ।
मंगलबार साँझ काठमाडौँको बागबजारमा मसाल जुलुशसहित पुत्ला दहन गरेको हो।
प्रहरीले आन्दोलनकारीको हातबाट प्रधानमन्त्री र ऊर्जामन्त्रीको पुत्ला खोसेका थिए।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि मंगलबार दिनभर विभिन्न समूहले प्रदर्शन गरेका छन्।







108
Shares

प्रतिक्रिया